मुख्य समाचार

आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेपछि काठमाडौं महानगरले गर्‍यो ५० हजार जरिवाना

काठमाडौं । आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई