मुख्य समाचार

“आज विश्वको आकर्षण नेपालप्रति छ” : राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कलाकौशल र संस्कृति विशिष्ट खालको भएकै कारण विश्वसमुदाय लालायित हुने गरेको बताएका छन् । उनले नेपालले यही संस्कृति सम्पदा र सुन्दर प्रकृतिको संरक्षण र