काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएपछि प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्नो उम्मेदवार उठाउने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बिहान पदाधिकारीवीच