काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटक पनि दलित समुदायबाट एक जनामन्त्री बनाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार काठमाडौंमा ५९ औं अन्तर्राष्ट्रिय जातियविभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आयोजित