काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी