मुख्य समाचार

राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठ बैंक सेवाबाट अवकाश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण कुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएक छन् ।