काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनमाथि आज पेसी तोकिएको छ । क्रिकेटर लामिछानेले दायर गरेको पुनरावेदन रिटको सुनुवाइका लागि उच्च अदालत पाटनका