दाङमा आज बिहान एक यात्रुबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस लमही नगरपालिका–१ को कोडिया पुल नजिक बिहीबार बिहान