नेपाल प्रिमियर लिग (एनपिएल)मा आज इलिमिनेटर खेल हुँदै छ। त्रिवि मैदान कीर्तिपुरमा बुधबार दिउँसो ४ बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्। काठमाडौं अंक तालिकाको तेस्रो र लुम्बिनी चौथो स्थान