मुख्य समाचार

प्रतिनिधि सभाको आज र भोलिको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित भएको छ । आइतबार (आज) विहान सभामुख देवराज घिमिरे निवास बालुवाटारमा बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन