मुख्य समाचार

एमालेद्धारा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी

काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीप्रचण्डले राख्ने प्रस्तावको विपक्षमा मत