काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्ने क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । सोमबार (आज) केपी ओलीले प्रधानमन्त्रीको शपथ लिएपछि