मुख्य समाचार

सरकार परिवर्तन हुनुको पछाडि बीआरआई रहेको कुरा प्रष्ट छ: देव गरुङ

काठमाडौं । नेकपा  (माओवादी केन्द्र )का महासचिव देव गुरुङले बीआरआई परियोजनाको प्रक्रिया अगाडि बढ्ने क्रममा सरकार परिवर्तन भएको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा