मुख्य समाचार

कुन दलको को हो तपाईंको प्रदेशको सम्भावित मुख्यमन्त्री ?

मंसिर १, काठमाडौं । संविधानअनुसार मुलुकको पुनःसंरचना भएपछि पहिलोपटक प्रदेशसभाको निर्वाचन हुँदैछ। सातै प्रदेशमा हुने निर्वाचनबाट चुनिने प्रदेशसभा सदस्यले सम्बन्धित प्रदेशको मुख्यमन्त्री चुन्नेछन्। मुख्यमन्त्रीका लागि दलहरुमा को–को छन् त आकांक्षी