मुख्य समाचार

प्रत्यक्षतर्फको मतपरिणाम एक हप्ताभित्र आइसक्ने : प्रमुख आयुक्त यादव

मंसिर १, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ । मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग