मुख्य समाचार

‘पहिलो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा’

मंसिर २, काठमाडौं । अगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ । निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय,