माघ १४, काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आइपियल खेल्ने निश्चित भएको छ । उनलाई आइपिएलको बोलकबोलमा दिल्ली डेयर डेभिल्सले २० लाख भारुमा खरिद गरेको