मुख्य समाचार

चन्द्रगिरीमा हिउँ प¥यो

माघ १०, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । राजधानीमा वर्षा  भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो । केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् । हिउँ परेसँगै