मुख्य समाचार

दबाबपछि उद्योगीले घटाए सिमेन्टको मूल्य

माघ १५ , काठमाडौं । उद्योगीले सिमेन्टको मूल्य घटाएका छन् । अस्वभाविक मूल्यवृद्धिप्रति सरकारले अनुगमनमा कडाई गरेपछि र चौतर्फी दबाब आएपछि उद्योगीले सिमेन्टको मूल्य घटाएका हुन् । पुनर्निर्माणको मूख्य सिजनमै