फागुन १, काठमाडौं । डडेल्धुरा जिल्लाकाे आलिताल गाउँपालिका–२, काफलीमा रहेको एनसेल टावरमा आगलागी भएको छ। गएराति सवा ९ बजेको समयमा टावरमा आगो लागेको हो । आगलागीबाट टावरमा रहेको जेनेरेटर पूर्णरुपमा