मुख्य समाचार

उपेन्द्र यादवलाई लगाइदिए ५१ किलोको माला

माघ २९, काठमाडौं । रौतहट जिल्लाको गरुडा नगरपालिकाले संघीय समाजवादी फोरम नेपालका अध्यक्षलाई ५१ किलोको मालाले सम्मान गरेको हछ । नगरसभामा प्रमुख अतिथीका रुपमा सहभागी भएका अध्यक्ष यादवलाई नगरपालिकाका मेयर