मुख्य समाचार

कुलमानको नयाँ योजना, देशभर गाडी चार्जिङ स्टेसन स्थापना गर्न घिसिङ आफैं अध्ययनमा संलग्न

फागुन ६, काठमाडौं । विद्युत प्राधिकरणले मुलुकभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन स्थापनाबारे अध्ययन अगाडि बढाएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं अध्ययनमा संलग्न छन् । ऊर्जा मन्त्रालयका