फागुन ६, काठमाडौं । प्रदेश २ को मुख्यन्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन् । प्रदेश सरकारले झालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेको हो । अधिवक्ता झा संवैधानिक कानुनका ज्ञाता