फागुन ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको मुहारमा खुशीयाली ल्याउने महा-अभियान सुरु गर्ने उद्घोष गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको चाहना