मुख्य समाचार

मन्त्रालयहरुको संख्या घटाएर १७ मा झारे, मन्त्री लालबाबु पण्डित आफ्नै मन्त्रालयबारे अन्योलमा

फागुन ११, काठमाडौं । शुक्रवारको मन्त्रिपरिषद बैठकले मन्त्रालयहरुको संख्या घटाएर १७ मा झारे लगत्तै अनलाइनखबरको पत्रकारले जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितलाई प्रश्न-अब तपाईलाई हामीले कुन मन्त्री भनेर लेख्ने ?