मुख्य समाचार

पार्टी एकताको घोषणा गर्न चैत लाग्ने :नेता नारायणकाजी श्रेष्ठ, दुबै कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

फागुन १०, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको गृहकार्य गर्न गठित दुई कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । दुबै कार्यदलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं