मुख्य समाचार

फरार अभियुक्त रेशम चौधरीले अदालतसामू आत्मसमर्पण, मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा

फागुन १४, काठमाडौं । टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् । चौधरी सोमबार जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट