मुख्य समाचार

प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा रहने ईश्वर पोखरेलले पाए रक्षा मन्त्रालय

फागुन १४, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको दोस्रो वरियता सहित रक्षामन्त्री बनेका छन् । अर्थमन्त्रीको चर्चामा रहेका पोखरेल अन्तिम समयमा रक्षामन्त्री बनेका हुन् । महासचिव पोखरेलका लागि