मुख्य समाचार

जुम्लामा हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माण हुने, १७ करोड लागत अनुमान

चैत ८, काठमाडौं । विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य लिइएकोे छ । सो गाउँपालिकाको लौठचौरमा ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ