चैत ८, काठमाडौं । प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न गठित १३ सदस्यीय मस्यौदा समितिको सभापतिमा नेकपा एमाले सांसद कृष्णभक्त पोखरेल चयन भएका छन् । अधिवक्ता समेत रहेका पोखरेल यसअघि दोस्रो संविधानसभा