मुख्य समाचार

वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

चैत २३, काठमाडौं । सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको