मुख्य समाचार

डोटीमा शिक्षक आवश्यकता भन्दा १७५ बढी, विद्यार्थी संख्याको अनुपातमा शिक्षकहरु बढी

चैत २१, काठमाडौं । डोटी जिल्लामा प्राथमिक तहका शिक्षकहरुको संख्या आवश्यकता भन्दा एक सय ७५ ले बढी भएको एक तथ्यांकले देखाएको छ । जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले सार्वजनिक गरेको