मुख्य समाचार

सरकार गठन भएको सय दिन पूरा : प्रदेश ७

जेठ १४, काठमाडौं । प्रदेश ७ को सरकार गठन भएको सोमबार सय दिन पूरा भएको छ । गत वर्षको फागुन ५ गते मुख्यमन्त्रीसहित अन्य ६ मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए