मुख्य समाचार

सशस्त्रको गाडीबाट काठ तस्करी, डिएसपी भण्डारीसहित ३ जवान कारबाहीमा

जेठ ३१, काठमाडौं । प्रहरीकै गाडीमा राखेर काठको अवैध ओसारपसार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलको अरुण गुल्म, चैनपुरका संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको छ । सशस्त्र मुख्यालयका अनुसार