असार ३, काठमाडौं । संघीय संसदको संयुक्त बैठक आइतवार बस्दै छ । अपराह्न चार बजे बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली ०७५ पारित गर्नेछ