मुख्य समाचार

गोपनीयताको हकसम्बन्धी कानूनले प्रेस स्वन्त्रता उल्लंघन गर्ने चिन्ता

असार ६, काठमाडौं । आगामी भदौ १ गतेदेखि लागू हुन लागेको फौजदारी संहिताको ‘वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसूर’ सम्बन्धी कतिपय प्रावधानले प्रेस स्वतन्त्रता हनन् हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका