असार ७, काठमाडौं । बासबारीस्थित न्युरो अस्पतालका संंस्थापक डा.उपेन्द्र देवकोटाको निधनपछि उक्त अस्पतालको नाम परिवर्तन गरिएको छ । डा. उपेन्द्र देवकोटाको नाम थपेर अस्पतालको नयाँ नामाकरण गरिएको हो । अस्पतालको