असार ६, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत, ललितपुरले १२ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश