मुख्य समाचार

लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न सरकारका सबै निकायलाई ओलीको आग्रह

भदौ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न सरकारका सबै निकायलाई आग्रह गरेका छन् । राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी