मुख्य समाचार

निर्मला पन्तका हत्यारालाई बचाउन खोजेको भन्दै कञ्चनपुर तनावग्रस्त, स्थानीय बासीद्धारा महेन्द्रनगर पूर्णरुपमा बन्द

भदौ ५, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयले सदरमुकाम महेन्द्रनगर बन्द गराएका छन् । बन्दसँगै मंगलबार बिहानैबाट महेन्द्रनगर तनावग्रस्त भएको छ