मुख्य समाचार

आजदेखि मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद मनाउँदै, देशभरका मस्जिदमा भीड

भदौ ६, काठमाडौं । मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । मुश्लिम धर्मावल्बीले ३ दिनसम्म मनाउने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर