साउन ३१, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले नेपालले क्षतिपूर्ति दाबी गर्ने बताएका छन् । नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिससँग बिहीबार