मुख्य समाचार

सर्वोच्चमा ५ र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस

काठमाडौं , न्यायपरिषद्को मंगलबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँचजनाको नाम सिफारिस गरेको छ । जसअनुसार उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता