काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि बुधबार चीन जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी बिहान ११ बजे नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट चीन जाने तय भएको परराष्ट्र मन्त्रालयले