जनकपुर, गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले शान्ति सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको दाबी गर्नु भएको छ । प्रदेश नम्बर २ मा आयोजित सुरक्षा गोष्ठीलाई शनिबार जनकपुरमा सम्बोधन गर्दै गृहमन्त्री