मुख्य समाचार

संघीय संसद भवनमा आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौँ , आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद भवन बानेश्वरमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।