अन्तर्वार्ता

प्रधानमन्त्री देउवा आयाल निगमको घूस खाएर घर फर्किदैः पराजुली (सचिव–अनेरास्ववियु)

पुस २०, काठमाडौं । एमाले विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सचिव सुदेश पराजुलले वर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादर देउवालाई आयाल निगमको घूस लिएर घर फर्किन लागेको आरोप लगाएका छन्