अन्तर्वार्ता

भ्रष्ट्रचार र डन संस्कृतिबाट कमाएको पैसाले समानुपातिक उम्मेद्वार खरिद भएको छ : लाईन्स मधुकर

सानै उमेरदेखि सामाजिक सेवा प्रतिको मोहसंगै आफ्नो कलेज जीवनमा आईपुग्दा सामाजिक उत्तरदायित्व वोध गर्ने कुराले मनमा उव्जिएको प्रयासबाट लाईन्स क्लब अन्र्तराष्ट्रिय सामाजिक संस्थामा आवद्ध भएर थुप्रै स्वंयमसेवाको रुपमा काम गर्दै