अन्तर्वार्ता

कलाकारीता मेरो शोख र पेशा दुवै होः कलाकार उपासना नेम्वाङ

कलाकारीता मार्फत आफनो छुट्टै पहिचान वनाउदै गरेको एउटा अनुहार हो ‘उपसना नेम्वाङ’ । पूवी नेपालको झापा जिल्लाको विर्तामोडमा जन्मेर आम नेपालीको सपनाको शहर काठमाण्डौमा संर्घष गर्दै गरेकी उनै कलाकार उपासना