मनोरञ्जन

छक्कापञ्जा ४ ले हिन्दी र अंग्रेजी फिल्मलाई फ्लोप गराउर्दै

नेपाली चलचित्र ‘छक्कापञ्जा ४’ले मध्यपूर्वमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गरेको छ । यूएई, कतार, ओमान र बहराइनमा फिल्मको सप्ताहन्त अकुपेन्सी शतप्रतिशत देखिएको छ । गत शुक्रबारदेखि यो फिल्म ती मुलुकका